सम्बन्धित समाचार:
रास्वपा सचिवालय बैठकले गर्यो पाँच महत्वपूर्ण निर्णय
काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको मंगलबार बसेको बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ। बैठकमा विभिन्न राजनीतिक दल, समूह र व्यक्तिसँग भएको संवाद प्रगति सम्बन्धमा उच्च संवाद समितिले ब्रिफिङ प्रस्तुत गरेको थियो। सचिवालयले सम्भाव्य राजनीतिक ध्रुवीकरण र सहकार्यलाई तार्किक निष्कर्षमा पुर्याउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ। साथै, सुशासन र द्रुत विकासमा समर्पित सबै वैकल्पिक […]
मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका उपाध्यक्ष जोहान्स जुटबीच सहकार्यमा छलफल
काठमाडौँ : कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहान्स जुटबीच मंगलबार सहरी विकास मन्त्रालयमा महत्वपूर्ण भेटवार्ता भएको छ। भेटमा दुवै पक्षले नयाँ परियोजनामा सहकार्य र सहरी पूर्वाधार विकास, फोहोर व्यवस्थापन, नदी सफाइ, र वातावरण संरक्षणलगायत विषयमा गहन छलफल गरेका छन्। उपाध्यक्ष जुटले लुम्बिनी र काठमाडौं […]
रास्वपामा बालेनको वरीयता कुन ?
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई पार्टीको दोस्रो वरीयतामा राख्ने सहमति भएको छ। रास्वपा सभापति रवि लामिछाने र बालेनबीच ७ बुँदे सहमति भएपछि यो व्यवस्था तय भएको हो। सहमतिअनुसार पार्टीको नाम, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछन् भने पार्टी संरचनामा जेन–जी आन्दोलनसँग जोडिएका युवा तथा स्वच्छ छविका व्यक्तिहरूलाई […]





