सम्बन्धित समाचार:
लुम्बिनीले जित्यो एनपीएलको उपाधि, सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो। सुदूरपश्चिम लगातार दोस्रो पटक उपविजेतामा सीमित बन्यो। टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमा ८५ रनमै अलआउट भयो, जुन एनपीएल इतिहासकै पहिलो इनिङ्सको सबैभन्दा कम स्कोर […]
टप एन्ड टी-२० : बंगलादेश ‘ए’ले नेपाललाई १८७ रनको चुनौती
डार्विन (अस्ट्रेलिया) : टप एन्ड टी-२० शृंखलाको खेलमा बंगलादेश ‘ए’ले नेपाललाई १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ। शनिबार मरारा क्रिकेट ग्राउण्ड -२ मा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८६ रन जोड्यो। बंगलादेशका जिसन आलमले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७३ रनको पारी खेले। उनले पाँच छक्का र चार […]
उज्यालो पार्टीले पार्टीको नाम र चिह्न आफ्नो रहेमा एकता गर्न सक्ने
काठमाडौँ। उज्यालो नेपाल पार्टीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई समेटेर गरिएको एकताको प्रस्ताव अस्वीकार गरेको छ। रास्वपाको प्रस्तावमा पार्टीको नाम, चुनाव चिह्न, सभापति र प्रधानमन्त्री सबै उतैतिर केन्द्रित हुँदा उज्यालो पार्टीको अस्तित्व समाप्त हुने निष्कर्ष निकालिएको हो। कुलमान घिसिङले एकता विन–विन र सहअस्तित्वमा आधारित हुनुपर्ने धारणा राखेका थिए। उज्यालो पार्टीले पार्टीको नाम र […]





