सम्बन्धित समाचार:
सबित्रा भण्डारीको भावुक भनाइ
काठमाडौं:महिला फुटबलकी स्टार खेलाडी सबित्रा भण्डारी ‘साम्बा’ ले जिल्लास्तरका खेलाडीहरूको दुःखद अवस्था र सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेकी छिन। एक कार्यक्रममा बोल्दै उनले भनिन्, “म यो कुरामा एकदमै proud छु कि म सशस्त्र प्रहरीमा जागिरे छु। त्यो कुराले गर्दा पनि मेरो केही मात्रामा मेरो kit हरु मैले मेरो salary बाट किन्न पाउँछु।” तर सबै खेलाडीहरूको […]
बिहानै हरियो घाँसमा खाली खुट्टा हिड्दा के के फाइदा हुन्छ ?
हालको व्यस्त जीवनशैलीले मानिसहरू तनाव र थकानले ग्रस्त भइरहेका छन्। यस्तो अवस्थामा बिहान सँगालिएको हरियो घाँसमा खाली खुट्टाले हिँड्नु स्वास्थ्यका लागि सरल तर अत्यन्तै लाभदायक अभ्यास मानिन्छ। आयुर्वेद तथा आधुनिक विज्ञानले समेत यसलाई शरीर र मन दुवैका लागि फाइदाजनक मानेका छन्। मुख्य लाभहरू:– खुट्टामा रहेका दबाब बिन्दुहरू सक्रिय हुँदा आँखाको दृष्टि सुधार हुन्छ।– घाँसमा हिँड्दा […]
जेनजी आन्दोलन, आयोगले आगामी साता लेखक र ओलीसँग बयान लिने
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका दमन र विध्वंशका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आगामी साता तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरिरहेको छ। आयोगले यसअघि सुरक्षा निकायका उच्च अधिकारीहरूबाट बयान लिइसकेको छ। तीन महिनाको म्यादसहित गठन गरिएको आयोगले अझै […]





