सम्बन्धित समाचार:
स्वदेशमै उत्पादन हुने तरकारीमा समेत १४ अर्बको आयात
काठमाडौ। नेपालले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १४ अर्ब ५१ करोड २० लाख रुपैयाँ बराबरको हरियो तरकारी आयात गरेको छ। स्वदेशमै उत्पादन हुने तरकारीसमेत ठूलो परिमाणमा आयात हुनु चिन्ताको विषय बनेको छ। नेपालले भारत, चीनसहित विभिन्न देशबाट तरकारी आयात गर्दै आएको छ।स्रोत: भन्सार विभाग सेयर गर्नुहोस् :
अभ्यास खेलमा साउथ अस्ट्रेलियाले नेपाललाई दियो २४३ रनको लक्ष्य
काठमाडौं : अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले साउथ अस्ट्रेलियाविरुद्धको वान डे अभ्यास खेलमा २४३ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमै २४२ रनमा अलआउट भयो। यस क्रममा ह्यारी मानेन्तीले ६३ तथा दुवित हूगानबोजमले ५३ रनको योगदान दिए। रायन किङले ३५ र म्याकेन्जी हार्भेले २४ रन […]
विश्वकप तयारी : क्यानले बोलायो २४ खेलाडी बन्द प्रशिक्षणमा
काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीका लागि २४ सदस्यीय प्रारम्भिक (बन्द प्रशिक्षण) टोली घोषणा गरेको छ । प्रतियोगिता आउँदो ७ फेब्रुअरी २०२६ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने तालिका रहेको छ । बन्द प्रशिक्षणमा समाबेेश खेलाडीहरुको सूची : सेयर गर्नुहोस् :





