सम्बन्धित समाचार:
त्रिपालमुनी रात काट्दै बाजुराका बिच्छ्या र कवाडीका पहिरो पीडित
बाजुरा : साउन २८ गतेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले घरबास गुमाएका बाजुराका बिच्छ्या र कवाडीवासी अझै त्रिपालमुनी रात काट्न बाध्य भएका छन्। हिमाली गाउँपालिका–१ बिच्छ्यामा आठ घर बगाएका छन् भने नौ घर पूर्ण जोखिममा परेका छन्। वडा नं.–५ कवाडीमा १६ घर बग्दा ३२ घरमा पूर्ण क्षति भएको छ। स्थानीयहरू अहिले खुला आकाशमुनि अस्थायी रूपमा टहरोमा […]
गौर हत्याकाण्डमा छानबिन अघि बढाउन सर्वोच्चको परमादेश, उपेन्द्र यादवसमेत अनुसन्धानको दायरामा
काठमाडौं : करिब दुई दशकअघि रौतहटको गौरमा भएको २७ जनाको ज्यान जाने घटनामा छानबिन अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। यस आदेशसँगै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित जाहेरीमा नाम रहेका व्यक्तिहरूमाथि अब औपचारिक अनुसन्धान हुने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो। […]
रास्वपाका नेता लेखजंग थापाले सार्वजनिक गरे डिभोर्सको कागज
बुटवल : रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले पहिलो पत्नीसँगको सम्बन्धविच्छेदको आधिकारिक कागज सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा भएको सम्बन्ध विच्छेदको फैसला र मिलापत्र सार्वजनिक गरेका हुन्। सो निर्णय न्यायाधीश उमेश कोइरालाको इजलाशमा भएको हो। डा. थापाले लेखेका छन्, […]





