सम्बन्धित समाचार:
बालेन शाह जनकपुर आइपुगे, समर्थकको भीडले विमानस्थलको ढोका फुट्यो
काठमाडौ। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह जनकपुरधाम आइपुगेका छन्। आइतबार राजीनामा दिएपछि उनी घण्टीघर हुँदै जनकपुर प्रस्थान गरेका हुन्। जनकपुर विमानस्थलमा बालेन शाह सहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अरु नेताहरूलाई स्वागत गर्न ठूलो संख्यामा नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित भएका थिए। स्वागतका क्रममा विमानस्थलको बाहिरिने ढोकामा अत्यधिक […]
अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने
काठमाडाै:सरकारले पहिलो पटक भारतमा रोजगारीका लागि जाने लाखौं नेपालीलाई औपचारिक श्रम आप्रवासन नीतिको दायरामा ल्याएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ ले अब भारत जाने श्रमिकको पनि सामाजिक सुरक्षा र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ। यसअघि भारतमा जाने श्रमिकहरू वैदेशिक रोजगारको औपचारिक परिभाषाबाट बाहिर थिए। खुला […]
राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त
काठमाडौ। राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ। माघ ११ गते हुने निर्वाचनलाई लक्षित गर्दै सात जना जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको हो। आयोगको पुस ७ गतेको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ अनुसार यो निर्णय गरेको हो। नियुक्त अधिकृतहरू पुस १५ गतेदेखि जिम्मेवारीमा खटिनेछन् […]





