सम्बन्धित समाचार:
संविधानको दशक उत्सवका रूपमा मनाउने, प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
काठमाडौँ : नेपालको संविधान घोषणाको १० वर्षको अवसरमा भव्य उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन गरिएको छ। २०७२ असोज ३ गते जारी भएको संविधान नेपाली जनताको लामो संघर्ष र बलिदानीको प्रतिफल हो। यस वर्ष संविधानको दसौं वार्षिकोत्सवमा नेपाल सरकारले विशेष कार्यक्रम आयोजना गर्ने […]
समानुपातिक प्रणालीबाट सांसद कसरी छानिन्छन्?
काठमाडौं। नेपालको संविधान अनुसार नेपालमा हरेक पाँच वर्षमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिश्रित प्रणाली अन्तर्गत हुँदै आएको छ। संविधान अनुसार हरेक पाँच वर्षमा हुने आम निर्वाचनमा ६० प्रतिशत सांसद प्रत्यक्ष र ४० प्रतिशत सांसद समानुपातिक प्रणालीबाट चयन गरिन्छन्। प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र छन्, जहाँ सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार निर्वाचित हुन्छन्। समानुपातिकतर्फ भने […]
मानवअधिकार आयोगको स्थलगत अनुगमन, रवि लामिछाने आधारभूत अधिकारबाट वञ्चित
काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारमा आधारभूत मानवीय सुविधा समेत नपाएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ। आयोगकी आयुक्त लिली थापा र इन्सेककी प्रतिनिधि रिमा बिसी सहितको टोलीले सोमबार स्थलगत अनुगमन गर्दा लामिछानेको कोठादेखि समग्र कारागारसम्मको अवस्था अत्यन्तै दयनीय भेटिएको हो। अनुगमन टोलीका अनुसार, २५० कैदीको क्षमता भएको भैरहवा कारागारमा हाल ७०० […]





