सम्बन्धित समाचार:
नीति र निर्णयले मात्रै देश बन्दैन, श्रमदान अनिवार्य छ’
काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मुलुक निर्माणका लागि केवल नीति र निर्णय पर्याप्त नहुने बताएका छन्। सोमबार काठमाडौंको कालिकास्थानस्थित सांस्कृतिक संघ भवनमा आयोजित ‘हर्क साम्पाङ : अ रिभोलुसन’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “अब ३ करोड नेपालीका ६ करोड हात एकैसाथ चल्नुपर्छ। कलमले मात्रै देश बन्दैन, औजार चलाउनुपर्छ, श्रमदान गर्नुपर्छ।” उनले उत्पादनमुखी समाज […]
खेलाडीको अनलाइन अपडेट राख्ने व्यवस्था गर्दैछौं
काठमाडौँ : युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले मंगलबार खेलकुद पत्रकारहरूसँग अन्तरक्रिया गर्दै मन्त्रालयका नयाँ पहल र सुधारकार्य बारे जानकारी दिएका छन्। मन्त्री गुप्ताका अनुसार, स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्मका खेलाडीहरूको डिजिटल दर्ता प्रणाली लागू गरिने छ, जसले राष्ट्रिय टोली छनोटमा खेलाडीको पृष्ठभूमि र क्षमता बुझ्न सहयोग पुर्याउनेछ। उनले कर्पोरेट सोसियल रिन्पोन्सिबिलीटी (सिएसआर)अन्तर्गत कम्पनीहरूले १ प्रतिशत […]
बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता
काठमाडौं। सरकारले नेपाली नागरिकता नियमावली २०६३ मा चौथो संशोधन गरी राजपत्रमा प्रकाशित गरेपछि बाबुको पहिचान नखुलेका सन्तानले आमाको नामबाट नेपाली नागरिकता लिन पाउने व्यवस्था व्यवहारमा लागू भएको छ। यो भन्दा पहिले प्रायः बाबुको नामबाट मात्र वंशजको नागरिकता दिइँदै आएको थियो। संशोधित नियमावली अनुसार बाबु वा आमामध्ये एकजनाले जन्मको आधारमा नागरिकता पाएको तर अर्कोको मृत्यु भएको […]





