सम्बन्धित समाचार:
विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्ने चेतावनी दिएका छन्। उनले सबै पालिकालाई नियमअनुसार तुरुन्त विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको बताए। मन्त्री पुनका अनुसार केही पालिकाले विद्यालय व्यवस्थापन समिति बिना मनोमानी ढंगले विद्यालय सञ्चालन गर्दै आएको पाइएको छ। यस्तो अवस्थामा सरकारले ती पालिकाको […]
हर्क साम्पाङमाथि आफन्त–कार्यकर्तालाई जागिर खुवाएको आरोप, खानेपानी बोर्डमा २२ नियुक्ति
सुनसरी। भ्रष्टाचारविरोधी छविका कारण चर्चामा रहेका धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्कराज राई (हर्क साम्पाङ) ले धरान खानेपानी व्यवस्थापन बोर्डमा २२ जना आफन्त तथा नजिकका कार्यकर्तालाई गैरकानुनी रूपमा नियुक्ति दिएको तथ्य सार्वजनिक भएको छ। मेयर पदमा रहँदा साम्पाङले कानुनी प्रक्रिया र मापदण्डको पालना नगरी ठाडो आदेशमार्फत कर्मचारी नियुक्ति गरेको पाइएको हो। स्रोतका अनुसार नियुक्त गरिएका अधिकांश […]
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति
काठमाडौं :संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्ने सहमति जुटेको छ। प्रतिनिधिसभा बाट पारित भएपछि विवादमा परेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले अन्ततः समावेश गर्ने निष्कर्षमा पुगेको हो। समितिमा भएको दफावार छलफलपछि निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा वा अवकाश लिएको दुई वर्ष पूरा नगरी संवैधानिक वा सरकारी […]





