सम्बन्धित समाचार:
कर्णाली सरकारले राउटे समुदायका लागि विशेष करिडोर निर्माण गर्ने
दैलेख : कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि करिडोर निर्धारण गर्दै सामाजिक, स्वास्थ्य र शिक्षासम्बन्धी सेवामा पहुँच सुनिश्चित गर्ने तयारी गरेको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा यस कोरिडोर निर्माण गर्ने योजना अघि बढाइएको हो। सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार, राउटे समुदायको पछिल्लो १० वर्षको बसोबासस्थल नक्सांकन र राउटे नीति, समन्वय समिति तथा मानव […]
सूर्यदर्शन सहकारी ठगी : जीबी राईका जेठान बमजन १० लाख धरौटीमा रिहा
पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न ठहर गरिएका सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बमजन १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश शंकरकुमार राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको हो। बमजन सहकारीका प्रमुख अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईका जेठान समेत हुन्। प्रहरी अनुसन्धानले सहकारीमा करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको निष्कर्ष निकालेको […]
प्रधानमन्त्रीको विश्वास मत विवाद : सर्वोच्चले व्याख्या गर्न उठाएका चार संवैधानिक प्रश्न
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने वा नलिनुपर्ने विषयमा सर्वोच्च अदालतले चार संवैधानिक प्रश्न सार्वजनिक गरेको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले अधिवक्ता वीरेन्द्र केसीलगायतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै गम्भीर व्याख्या आवश्यक रहेको ठहर गरेको हो। रिट निवेदनमा जसपाले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत नलिए सरकार वैधानिक रहँदैन […]





