सम्बन्धित समाचार:
नपीएल को दोस्रो संस्करण नोभेम्बर १७ देखि
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि सुरु हुने भएको छ। लिग डिसेम्बर १३ सम्म सञ्चालन हुने आयोजकले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। यसअघि नै एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ। दोस्रो संस्करणमा विभिन्न टिमहरूले घरेलु खेलाडीलाई अनुबन्ध गरिसकेका छन्। एनपीएल २०२५ नेपाल क्रिकेटमा ठूलो आकर्षणका रूपमा हेरिएको […]
कांग्रेसको संसद् विघटन विरुद्ध रिटमा कारण देखाऊ आदेश
काठमाडौ। प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंसिर २३ गते दायर भएको उक्त रिट बुधबार संवैधानिक इजलासमा सुनुवाइका लागि परेको थियो। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। कांग्रेसले […]
कैलाली कारागार घटना सिडिओ हमाल मन्त्रालयमा, लम्सालले सम्हाल्ने प्रशासन
कैलाली : कैलाली जिल्ला कारागारमा भएको झडपमा एक कैदीको मृत्यु र ४७ जना घाइते भएपछि प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाललाई गृह मन्त्रालयमा तानिएको छ। गृह मन्त्रालयले बुधबार हमाललाई मन्त्रालयमा फिर्ता बोलाउँदै उनको स्थानमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई कैलाली पठाएको हो। लम्सालले अब कैलाली प्रशासनको नेतृत्व गर्नेछन्। गत शनिबार कारागारमा कैदीबीचको झडपमा भरत […]





