सम्बन्धित समाचार:
प्रसाईंको प्रहार लिङ्देन माथि ‘भारतबाट गाडी चोरेर ल्याउने तिमी
काठमाडौं : मेडिकल व्यवसायी तथा हालै राजनीतिक दल खोल्ने घोषणा गरेका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र प्रहार गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लिङ्देनप्रति लक्षित गर्दै भने, “तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बेच्ने सन्तान म होइन।” चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको आन्दोलन हिंसात्मक बनेपछि आफूलाई दोष थोपरेको भन्दै प्रसाईंले लिङ्देनलगायत […]
वरिष्ठ लोकदोहोरी गायिका इन्दिरा गोले गुरुङको निधन
काठमाडौं : नेपाली लोकदोहोरी संगीतकी प्रख्यात गायिका इन्दिरा गोले गुरुङको ५९ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी गुरुङको गएराति १२ बजे ललितपुर हात्तीवनस्थित आफ्नै अपार्टमेन्टमा निधन भएको हो। २०२३ साल कार्तिक ३ गते ललितपुरको कोन्ज्योसोम गाउँपालिका ५, भारदेउमा जन्मिनुभएकी इन्दिरा गोले गुरुङले पाँच दशकभन्दा बढी समयदेखि नेपाली संगीतलाई अतुलनीय योगदान दिएकी […]
भुवा पर्वको दिन सुदूरपश्चिममा सार्वजनिक बिदा
धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते (शुक्रबार) प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यो पर्व सुदूरपश्चिम प्रदेश पहाडी जिल्लाहरूका साथै तराईमा पनि मनाइन्छ। प्रदेश सरकारको राजपत्रअनुसार सो दिन सबै सरकारी तथा सार्वजनिक निकाय बन्द रहनेछन्। भुवा पर्व पुस महिनाको औँसीबाट सुरु हुने र पिठोको टीका लगाएर ‘पिठाया’ सहित गाउँ–गाउँमा भुवा […]





