सम्बन्धित समाचार:
कैलालीमा सामाजिक सुरक्षा भत्तामा ठूलो अनियमितता वडाध्यक्षसहित विशेष अदालतमा मुद्दा
काठमाडौं : कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार मृतक लाभग्राहीहरूको नाममा समेत भत्ता वितरण गरिएको एउटै नागरिकताको आधारमा दोहोरो लाभग्राही बनाएर रकम निकासा गरिएको नवीकरण नगरिएका लाभग्राहीहरूको […]
निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ राख्ने सहमति
काठमाडौं :संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड’को व्यवस्था राख्ने सहमति जुटेको छ। प्रतिनिधिसभा बाट पारित भएपछि विवादमा परेको यस व्यवस्थालाई शनिबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले अन्ततः समावेश गर्ने निष्कर्षमा पुगेको हो। समितिमा भएको दफावार छलफलपछि निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा वा अवकाश लिएको दुई वर्ष पूरा नगरी संवैधानिक वा सरकारी […]
ओम प्रकाश रावल, इतिहास रच्ने कि पुरानै खेल ?
अछाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अछाम जिल्ला सभापति तथा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार ओम प्रकाश रावलले सामाजिक सञ्जाल मार्फत मतदातासँग इतिहास रच्ने अवसर नछुटाउन आग्रह गरेका छन्। रावलले आफ्नो सामाजिक सञ्जाल स्टाटसमा अछामवासी आमाबुवा, दाजुभाइ, दिदीबहिनी, बाज्या बज्यै तथा युवा साथीहरूलाई सम्बोधन गर्दै यस पटकको निर्वाचनलाई सामान्य हार […]





