समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पाँच पूर्वमन्त्री सहित भ्रष्टाचार मुद्दामा ५६ जना प्रतिवादी

पोखरा : पोखराअन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा ५६ जना विरुद्ध मुद्दा दायर गरेको छ। आयोगले ८ अर्ब ३३ करोड रुपैयाँ बिगो कायम गरेको छ।

यसमा पाँच पूर्वमन्त्री सहित उच्च तहका पूर्वअधिकारी, इन्जिनियर, कर्मचारी र ठेकेदार कम्पनी सामेल छन

मुद्दामा परेका ५६ प्रतिवादीहरूको सूची

१. रामकुमार श्रेष्ठ
२. दिनेशचन्द्र अमात्य
३. भीम प्रसाद आचार्य
४. डा. रामशरण महत
५. सुरेशमान श्रेष्ठ
६.सुशिल घिमिरे
७. सुमनप्रसाद शर्मा
८. भेषराज शर्मा
९.मोहनकृष्ण सापकोटा
१०.रञ्जनकृष्ण अर्याल
११. लोकबहादुर खत्री
१२. मनरुप शाही
१३. ज्योति अधिकारी
१४. मनोज कार्की
१५. फुर्वा छिरिङ शेर्पा
१६. सुरेश आचार्य
१७. मदन खरेल
१८. मुक्तिनारायण पौडेल
१९. सूर्यप्रसाद आचार्य
२०. त्रिरत्न मानन्धर
२२. रतीशचन्द्रलाल सुमन
२२. सुमनकुमार श्रेष्ठ
२३. हरिबहादुर खड्का
२४. रोशन चित्रकार
२५. ऋषिकेश शर्मा
२४. नारायण गिरी
२७. महेशकुमार बस्नेत
२८. बाबुराम पौडेल
२९. अशोककुमार सुवेदी
३०. मुरारी भण्डारी
३१. सुवर्णराज उपाध्याय
३२. प्रतावबाबु तिवारी
३३. रुद्रप्रसाद फुयाल
३४. रामचन्द्र सुवेदी
३५. रामकृष्ण तिमल्सिना
३६. डा. पुरुषोत्तम डंगोल
३७. बिनोदानन्द चौधरी
३८. मुकुन्दप्रसाद भण्डारी
३९. गंगासागरमान श्रेष्ठ
४०. प्रदीप अधिकारी
४१. डा. रवीन्द्रनाथ श्रेष्ठ
४२. सूर्य ज्ञवाली
४३. सन्तोषकुमार श्रेष्ठ
४४. हंसराज पाण्डेय
४५. डा. पुष्पराज शाक्य
४६. द्वारिका प्रसाद श्रेष्ठ
४७. कुल प्रसाद सिंखडा
४८. मधुप्रसाद मरासिनी
४९. लालबहादुर खत्री
५०. कमलप्रसाद भट्टराई
५१. प्रेमनाथ उपाध्याय
५२. राममाया बोगटी (पोष्टबहादुर बोगटीको हकवाला)
५३. यमुनादेवी श्रेष्ठ (धुव्रदास भोछिभोयाको हकवाला)
५४. चाइना CEMC इन्जिनियरिङ
५५. वाङ बो
५६. लिउ शेङचेन

सेयर गर्नुहोस् :