सम्बन्धित समाचार:
रवि लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता
काठमाडौ। महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दर्ता भएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ। यससँगै कास्की, रुपन्देही, काठमाडौं र पर्सा जिल्ला अदालतमा रहेका ती अभियोग फिर्ता हुनेछन्। यद्यपि, सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने र अभियोगपत्र मात्र संशोधन गरिने महान्यायाधिवक्ता सबिता भण्डारी बरालले […]
चीन भ्रमणमा प्रधानमन्त्री ओली–मोदीबीच भेटवार्ता नहुने
काठमाडौं : चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको भ्रमण तालिकामा मोदीसँगको औपचारिक भेटवार्ता समावेश छैन। प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्। उनी तियानजिनमा सुरु भएको २५औं शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्। चीन आगमनकै दिन उनले चिनियाँ […]
ईश्वर पोखरेल एमाले अध्यक्षमा उम्मेदवारी घोषणा,ओलीलाई अभिभावकको भूमिकामा रहन सुझाव
काठमाडौं :नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आउने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मंगलबार सार्वजनिक गरिएको वक्तव्य मार्फत उनले पार्टी पुनर्गठन, रूपान्तरण र नयाँ नेतृत्वको आवश्यकतालाई ध्यानमा राख्दै आफू तयार भएर अघि सरेको बताएका हुन्। पोखरेलले देशभरका कार्यकर्ताले आफूलाई नेतृत्वमा आउन निरन्तर गरेको आग्रहलाई स्वीकार गर्दै अध्यक्षमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको स्पष्ट […]




