सम्बन्धित समाचार:
बालेन–रवि सहमति बाट किन बाहिरिए कुलमान घिसिङ ?
काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार सातबुँदे राजनीतिक सहमति भए पनि ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ उक्त सहमतिमा समेटिन सकेनन्। पछिल्लो समय बालेन, रवि र कुलमानबीच सहकार्यको चर्चा चर्किंदै गएकाले घिसिङको अनुपस्थितिले राजनीतिक वृत्तमा अनेक प्रश्न उठाएको छ। स्रोतका अनुसार सहमतिभन्दा […]
‘मंगलग्रह लगे पनि डराउँदिनँ’ – रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका नाममा जहाँसुकै लैजाँदा पनि नडराउने दृढता व्यक्त गरेका छन्। शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै गर्दा भैरहवा विमानस्थलमा भएको छोटो भेटमा उनले आफ्नो उच्च मनोबल झल्काउँदै यस्तो प्रतिक्रिया दिएका हुन्। रास्वपाका प्रवक्ता मनिष झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह […]
अछाम च्याम्पियन्स ट्रफी २०८२, टिम दर्ता खुला, तयारी तिब्र
साँफेबगर (अछाम) : साँफेबगर युथ युनाइटेड क्लबको आयोजनामा हुने बहुप्रतिक्षित अछाम च्याम्पियन्स ट्रफी २०८२ का लागि टिम दर्ता खुला गरिएको छ। आयोजकले यस वर्षको प्रतियोगितालाई अझ अनुशासित, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन विशेष नियमावली लागू गरिएको जनाएको छ। प्रतियोगिता टेनिस बल क्रिकेटमा हुनेछ। समूह चरणका खेलहरू T-10 फर्म्याटमा, प्ले अफका खेलहरू १२ ओभरमा र फाइनल खेल […]





