राजनीति

बालेनसँगको वार्तापछि रवि लामिछाने: ‘मेरो अनुहारले के भन्छ’

काठमाडौ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहले ललितपुरको स्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा वार्ता गरेका छन्।

वार्तापछि सञ्चारकर्मीको प्रश्नमा उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए। रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’ ‘लौरो टेक्ने कि घण्टी बजाउने?’ भन्ने प्रश्नमा उनले निर्णय समयले बताउने प्रतिक्रिया दिएका छन भने वार्ता राम्रो भएको बताएका छन।

सेयर गर्नुहोस् :