सम्बन्धित समाचार:
त्रिशूली नदीले सडक कटान, त्रिदेशीय मार्गमा आवतजावत ठप्प
नुवाकोट – त्रिशूली नदीको भीषण कटानका कारण नुवाकोट–रसुवा जोड्ने त्रिदेशीय सडक मार्ग बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कटानका कारण कतिपय बस्ती उच्च जोखिममा परेका छन्। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी मार्गको विदुर – वेत्रावति–किस्पाङ खण्डमा करिब १०० मिटर सडक नदीले बगाएको हो। यसले किस्पाङ र शान्तिबजार जाने यातायात पूर्णरूपमा ठप्प पारेको छ। कटानका […]
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान धमाधम
काठमाडौँ : कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट जडान कार्य तीव्र गतिमा भइरहेको छ। निर्माण कम्पनीका अनुसार मैदान वरिपरि जडान गरिने ६ वटा पोलमध्ये हालसम्म ४ वटा पोल जडान भइसकेका छन्। बाँकी २ वटा पोल पनि आज र भोलि सम्ममा जडान सकिने योजना छ। पोल जडान पूरा भएपछि इन्स्टलेसनको प्रक्रिया सुरु गरिने र तिहारभित्रै […]
रुपन्देही–३ मा रास्वपाका उम्मेदवार थापा विवादमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार चयन भएका डा. लेखजंग थापा बहुविवाहको आरोपसहित विवादमा तानिएका छन्। विपक्षीहरूले सामाजिक सञ्जालमार्फत उनको निजी जीवनलाई चुनावी एजेन्डा बनाउँदै आलोचना गरिरहेका छन्। तर, रास्वपाले भने थापाको पक्षमा स्पष्ट अडान लिएको छ। पार्टी प्रवक्ता मनिष झाले भने, “उम्मेदवार छनोटका क्रममा सम्पूर्ण विवरण अध्ययन गरेर नै […]





