सम्बन्धित समाचार:
प्रधानमन्त्री ओलीको दाबी – “अहिलेको प्रहरी पूर्वाधार इतिहासकै उत्कृष्ट”
मधेस प्रदेश प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर प्रहरीका भौतिक पूर्वाधारमा ऐतिहासिक सुधार भएको दाबी गरेका छन्। शुक्रबार आयोजित कार्यक्रममा उनले अघिल्ला दिनमा यस्तो स्तरको प्रहरी कार्यालय प्रदेशमै कल्पना गर्न नसकिने अवस्था रहेको स्मरण गर्दै भने, “अहिले यस्ता भवन मात्र होइन, अस्पताल, कार्यालय, प्रशासकीय संरचना र प्रहरीका भवनहरू उल्लेख्य […]
अछाममा असोज ५ देखि “अछाम च्याम्पियन्स ट्रफी २०८२” सुरु हुने
अछाम, (साँफेबगर) : साँफेबगर युवा युनाइटेड क्लब, अछामको आयोजनामा हुन लागेको “अछाम च्याम्पियन्स ट्रफी २०८२” यही असोज ५ गतेदेखि रिडीकोट क्रिकेट मैदानमा भव्य रूपमा सुरु हुने भएको छ । उद्घाटन समारोहमा विशेष अतिथिहरूको उपस्थितिमा प्रतियोगिताको सुरुवात गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी टोलीहरूलाई बैद्यनाथ पूल, रामारोशन पूल र खप्तड पूल गरी तीन समूहमा […]
नेपाल प्रिमियर लिगबाट क्यानलाई करिब साढे २ करोड नाफा
काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट करिब साढे २ करोड रुपैयाँ नाफा कमाएको छ। क्यानले बिहीबार सम्पन्न बोर्ड बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ र कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ। यस अनुसार ७ करोड ५३ लाख रुपैयाँ […]





