समाचार

बयान दिन पुगे रमेश लेखक

काठमाडौँ। तत्कालीन गृहमन्त्री रमेश लेखक जेन जि आन्दोलन २३ र २४ भदौका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन्।

बयान सकेपछि उनले दिउँसो २ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरी आफ्नो बयानबारे जानकारी गराउने कार्यक्रम राखेका छन्।

सेयर गर्नुहोस् :