सम्बन्धित समाचार:
नेपाली क्रिकेट टोली अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्दै
काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी भदौ १० देखि १४ गतेसम्म अस्ट्रेलियामा पाँच अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ। नेपालले भदौ १० गते एसिटी र भदौ १२ गते साउथ अस्ट्रेलियासँग दुई–दुई ट्वान्टी–२० खेल खेल्नेछ। पहिलो खेल बिहान ४ः४५ र दोस्रो खेल ९ः४५ मा सुरु हुनेछ। […]
ऐन महर हाजिर जमानीमा रिहा
काठमाडौँ : नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महरलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले हाजिर जमानीमा रिहा गरेको छ। सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख रामहरि काफ्लेले साइबर अपराध सम्बन्धी मुद्दामा पक्राउ पूर्जी जारी भए पनि महर प्रहरीसमक्ष स्वेच्छिक रूपमा उपस्थित भएकाले हाजिर जमानीमा छाड्ने निर्णय गरिएको जानकारी दिएका छन्। यसअघि एक महिलाले महरविरुद्ध साइबर ब्युरोमा […]
दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने घोषणा
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन्। दुई साताअघि मात्र डिल्लीबजार कारागारबाट रिहा भएका प्रसाईंले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी निर्माणको तयारी सुरु भएको जानकारी दिए। प्रसाईंका अनुसार आफूले विगतमा अभियान चलाउँदा सरकारी अवरोध तथा व्यक्तिगत गतिविधिमा नाकाबन्दीका जस्ता व्यवहार सहनु परेको थियो। “राजनीतिक चेत भएका सफल […]





