काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपाली क्रिकेट टोलीको नयाँ जर्सी भाटभटेनीको अनलाइन स्टोर bbhco.com.np मार्फत खरिद गर्न सकिने भएको छ।
खेलाडी स्तरको जर्सी ३४९९ रुपैयाँमा उपलब्ध छ भने १५९९ रुपैयाँका रेप्लिका जर्सी, ७९९ रुपैयाँका राउन्ड नेक भर्सन र १२९९ रुपैयाँका किड्स रेप्लिका जर्सी बिक्रीमा छन्।





