सम्बन्धित समाचार:
‘मंगलग्रह लगे पनि डराउँदिनँ’ – रवि लामिछाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई राजनीतिक प्रतिशोधका नाममा जहाँसुकै लैजाँदा पनि नडराउने दृढता व्यक्त गरेका छन्। शनिबार रुपन्देही कारागारबाट काठमाडौं स्थानान्तरण हुँदै गर्दा भैरहवा विमानस्थलमा भएको छोटो भेटमा उनले आफ्नो उच्च मनोबल झल्काउँदै यस्तो प्रतिक्रिया दिएका हुन्। रास्वपाका प्रवक्ता मनिष झाले लामिछानेको भनाइ उद्धृत गर्दै भने, “राजनीतिक प्रतिशोधले यिनीहरूले मंगलग्रह […]
प्रतिनिधिसभा विघटनविरुद्ध दिएको पूरक निवेदनमा सुनुवाइ सकियो
काठमाडौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना सांसदले दर्ता गरेको पूरक निवेदनको सुनुवाइ सकिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीश सपना प्रधान मल्ल,हरिप्रसाद फुयाल,मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले सुनुवाइ पूरा गरेको अदालत प्रशासनले जनाएको छ । आजै आदेश आउने अपेक्षा गरिएको छ। सेयर गर्नुहोस् :
बैतडीमा जीप दुर्घटना, १२ घाइते, ३ जनाको अवस्था गम्भीर
बैतडी : बैतडीको दशरथचन्द नगरपालिका -४ शाहीलेक नजिक जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। गोठलापानीबाट खोड्पे जाँदै गरेको उग्रतारा यातायातको से१ज २४५ नम्बरको जीप बुधबार दिउँसो करिब २ बजे शाहीलेक पुग्नुअघि ईश्वरीगंगा जाने बाटोमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए। घाइते सबैलाई जिल्ला अस्पताल बैतडीमा उपचार […]





