सम्बन्धित समाचार:
कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विषेश महाधिवेशनले बहुमतका आधारमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नयाँ केन्द्रीय कार्यसमितिको सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएका छन्। सहमहामन्त्रीतर्फ महिलाबाट डिला संग्रौला, […]
दाउन्नेमा सडक चिप्लो हुँदा दुईतर्फी यातायात अवरुद्ध, सवारी लामबद्ध
काठमाडाै:पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-२ स्थित विश्वकर्मा मन्दिर नजिकको सडक खण्डमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात अवरुद्ध भएको छ। लगातारको वर्षाका कारण सडक चिप्लिएर मालवाहक सवारी रोकिँदा राजमार्गमा लामो सवारी जाम देखिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहान करिब ८ बजे चिप्लो सडकका कारण मालवाहक सवारी पश्चिमतर्फ उकालो चढ्न नसक्दा यातायात पूर्णरूपमा ठप्प भएको हो। […]
प्रतिनिधिसभा विघटनविरुद्ध दिएको पूरक निवेदनमा सुनुवाइ सकियो
काठमाडौ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना सांसदले दर्ता गरेको पूरक निवेदनको सुनुवाइ सकिएको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीश सपना प्रधान मल्ल,हरिप्रसाद फुयाल,मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासले सुनुवाइ पूरा गरेको अदालत प्रशासनले जनाएको छ । आजै आदेश आउने अपेक्षा गरिएको छ। सेयर गर्नुहोस् :





