राजनीति

यि हुन रास्वपा समानुपातिकको बन्दसूचीका समानुपातिक उम्मेदवार

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा पेस गरेको छ।

पार्टीले ११० जनाको सूची सोमबार अबेर निर्वाचन आयोगमा बुझाएको जानकारी दिएको छ। सूचीमा लोकप्रिय कलाकार, अभियन्ता, हिमाल आरोहीहरू, उद्यमी व्यवसायीहरू र नेताहरु समावेश छन्। ।

सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको हो।

यस्तो छ समानुपातिक उम्मेदवारहरूको बन्दसूची :

सेयर गर्नुहोस् :