समाचार

समाचार

लेखा समिति सभापतिमा कांग्रेसलाई एमाले र नेकपाको समर्थन

काठमाडौँ। लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई नेकपा एमाले, नेकपा र अन्य सहितका प्रतिपक्ष दलहरूले सघाउने सहमति जुटेको छ। बिहीबार सिंहदरबारमा बसेको प्रतिपक्ष दलहरूको बैठकले लेखा समितिको सभापतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। कांग्रेसका एक सांसदका अनुसार बैठकमा उक्त सहमति बनेको हो। यस अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि संसदीय दलको बैठक मार्फत […]

समाचार

संसदीय दलको बैठक बाट रास्वपामा मुख्य सचेतक र सचेतक चयन

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलका मुख्य सचेतक तथा सचेतकहरूको मनोनयन गरेको छ। पार्टीका महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा मनोनित गरिएको छ। त्यस्तै, संसदीय दलको बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा चयन गरेको हो।

समाचार

रास्वपाद्वारा संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिहरूका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले दुई संयुक्त समितिसहित १० वटा एकल समितिका सभापतिका लागि उम्मेदवार तय गरेको हो। बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय पनि गरेको छ। संसदीय समितिहरूको निर्वाचन शुक्रबार हुने कार्यतालिका छ भने आज […]

समाचार

५ वर्ष भन्दा बढि प्रहरी सेवामा, अन्ततः वर्दी त्यागेर विदेश जाने निर्णय

बाजुरा। देश सेवा गर्ने सपना धेरै युवाको मनमा हुन्छ। त्यही सपना बोकेर बाजुरा जिल्लाको गौमुल गाउँपालिकाका छवि थापाले पनि नेपाल प्रहरीमा भर्ना आवेदन दिएका थिए। कठिन प्रतिस्पर्धा, कडा शारीरिक परीक्षण र कठोर तालिम पार गर्दै उनले अन्ततः नेपाल प्रहरीको वर्दी लगाए। उनको लागि त्यो केवल जागिर पाउनु मात्र थिएन त्यो उनको जीवनको गर्विलो उपलब्धि थियो। […]

प्रविधि समाचार

सरकाले आफ्नै स्याटलाइट स्थापना गरी दुर्गममा दूरसञ्चार सेवा र र डिजिटल कनेक्टिभिटी पुर्‍याउने योजना

सरकारले नेपालको आफ्नै भू–उपग्रह (स्याटलाइट) स्थापना गर्ने योजना अघि सारेको छ, जसको मुख्य उद्देश्य ग्रामीण तथा दुर्गम क्षेत्रमा भरपर्दो दूरसञ्चार सेवा र डिजिटल कनेक्टिभिटी विस्तार गर्नु हो। यस सम्बन्धमा ‘राष्ट्रिय प्रतिबद्धता’ (National Commitment) को मस्यौदा सार्वजनिक गरिएको छ। यस योजनाअनुसार, देशका पहाडी तथा हिमाली क्षेत्रहरूमा जहाँ भौतिक पूर्वाधार (जस्तै फाइबर नेटवर्क) विस्तार गर्न कठिन छ, […]

अर्थतन्त्र समाचार

श्रम सुधार्न बन्छन् कार्यदल, हुँदैन कार्यान्वयन

श्रम क्षेत्र सुधारका उद्देश्यले विभिन्न समयमा कार्यदल गठन गरिए पनि तिनले तयार पारेका प्रतिवेदनहरू कार्यान्वयनमा नआउँदा अपेक्षित उपलब्धि हासिल हुन सकेको छैन। विशेषतः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मा नेतृत्व परिवर्तन भइरहँदा प्रत्येक नयाँ मन्त्रीले नयाँ कार्यदल गठन गर्ने प्रवृत्ति देखिएको छ, जसका कारण अघिल्ला कार्यदलका सिफारिसहरू निरन्तरता पाउन सकेका छैनन्। यसरी बारम्बार नयाँ […]

समाचार

भृकुटीमण्डपमा ताला: २० संस्था बक्यौतादार, रिपोर्टर्स क्लबको ७३ लाख बाँकी

काठमाडौं। समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्रका संरचना भाडामा लिएर लामो समयदेखि बक्यौता नतिर्ने संघ संस्था तथा व्यावसायिक स्टलहरूमा ताला लगाएको छ। सोमबार प्रधानमन्त्री कार्यालय र महिला तथा बालबालिका मन्त्रालयको निर्देशनपछि परिषद्ले करिब २० संघ संस्था तथा केही व्यवसायिक स्टलमा ताला लगाएको जनाएको छ। परिषद्का सदस्य सचिव सरोजकुमार शर्माका अनुसार ती संस्थाबाट हाल सम्म ७ करोड ७९ […]

समाचार

अमेरिका-इरान वार्ता निष्कर्ष विहीन, युद्धविराम कायम राख्न पाकिस्तानको आग्रह

इस्लामाबाद। अमेरिका र इरानबीच भएको उच्चस्तरीय शान्ति वार्ता निष्कर्ष विहीन बनेपछि क्षेत्रीय तनाव थप चर्किने संकेत देखिएको छ। यस्तो अवस्थामा पाकिस्तानले दुवै देशलाई युद्धविराम कायम राख्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको छ। पाकिस्तानका विदेशमन्त्री इशाक दारले आइतबार जारी गरेको वक्तव्यमा शान्तिपूर्ण समाधानको विकल्प अझै खुला रहेको उल्लेख गर्दै दुवै पक्षलाई सकारात्मक ढङ्गले वार्तामा संलग्न रहन […]

समाचार

इन्धनजन्य सम्भावित समस्या आउन नदिन महानगरले ल्यायो ‘कार पुलिङ्’ कार्यक्रम

काठमाडौँ। काठमाडौँ महानगरपालिका ले इन्धन अभावलाई मध्यनजर गर्दै कर्मचारीका लागि ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। महानगर की कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन संकटबाट उत्पन्न हुन सक्ने दीर्घकालीन नकारात्मक प्रभाव न्यूनीकरण गर्न उक्त निर्णय गरिएको हो। उनले वर्तमान अवस्थामा इन्धनको विवेक पूर्ण प्रयोग नगरे अत्यावश्यक सेवा नै प्रभावित हुन सक्ने बताइन्। महानगरपालिकाले ४८ औँ […]

समाचार

संसदीय सुनुवाइ समिति गठन भएको छ, कुन समितिमा को?

काठमाडौ। संसदीय सुनुवाइ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । यि हुन १० वटा विषयगत समितिको नामावली