सम्बन्धित समाचार:
गृह मन्त्री ओमप्रकाश अर्याल र भारतीय राजदूत बीच शिष्टाचार भेट
काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त भेटमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन का लागि शान्ति सुरक्षा र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ। भेटका क्रममा राजदूत श्रीवास्तवले निर्वाचन भयरहित र प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास […]
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने हुनेछन्
काठमाडौं:नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनमा विराटनगर किंग्सले शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै क्वालिफायर वानमा प्रवेश गरेको छ। १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै पूरा गर्दै रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्यो। विराटनगरका लागि फाफ डु प्लेसिस र साम हेजललेटले पहिलो पावरप्लेमा ८७ रन जोडी शुरुवात गरे। फाफले १९ बलमा अर्धशतक प्रहार गरे […]
वामदेव गौतमको खुला पत्र: ओलीको रिहाइको माग
काठमाडौ। नेकपाका नेता वामदेव गौतमले एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई कानुन विपरीत भन्दै तत्काल रिहाइको माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई खुला पत्र लेख्दै उनले ओलीको स्वास्थ्य अवस्थालाई समेत ध्यान दिन आग्रह गरेका छन्। उनले यस्तो लेखेका छन – सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू ! प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभएको र देशको कार्यकारी प्रमुखका […]





