सम्बन्धित समाचार:
बिहानै हरियो घाँसमा खाली खुट्टा हिड्दा के के फाइदा हुन्छ ?
हालको व्यस्त जीवनशैलीले मानिसहरू तनाव र थकानले ग्रस्त भइरहेका छन्। यस्तो अवस्थामा बिहान सँगालिएको हरियो घाँसमा खाली खुट्टाले हिँड्नु स्वास्थ्यका लागि सरल तर अत्यन्तै लाभदायक अभ्यास मानिन्छ। आयुर्वेद तथा आधुनिक विज्ञानले समेत यसलाई शरीर र मन दुवैका लागि फाइदाजनक मानेका छन्। मुख्य लाभहरू:– खुट्टामा रहेका दबाब बिन्दुहरू सक्रिय हुँदा आँखाको दृष्टि सुधार हुन्छ।– घाँसमा हिँड्दा […]
सोविता गौतम कानुन मन्त्री
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोविता गौतम लाई कानुन मन्त्री बनाएको छ। उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा आजै शपथ लिने तयारीमा छिन्। सेयर गर्नुहोस् :
यू-१९ एसिया कपमा नेपाल जितविहीन
काठमाडौ। नेपालको यू-१९ क्रिकेट टोली एसीसी यू-१९ एसिया कपमा लगातार तेस्रो हार भोग्दै जितविहीन भएको छ। समूह बी अन्तर्गत अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ६ विकेटले पराजित भएको हो। नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपाल यसअघि श्रीलंका र बंगलादेशसँग क्रमशः ८ र ७ विकेटले पराजित भएको थियो। समूह […]





