खेलकुद

विश्वकप तयारी : क्यानले बोलायो २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाण्डौ। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को तयारीका लागि २४ सदस्यीय प्रारम्भिक (बन्द प्रशिक्षण) टोली घोषणा गरेको छ ।

प्रतियोगिता आउँदो ७ फेब्रुअरी २०२६ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने तालिका रहेको छ ।

बन्द प्रशिक्षणमा समाबेेश खेलाडीहरुको सूची :

सेयर गर्नुहोस् :