सम्बन्धित समाचार:
आज रातिसम्म टुंगिन सक्ने रवि–बालेन छलफल
काठमाडौँ। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच जारी छलफल आज रातिसम्म निर्णायक टुंगोमा पुग्ने तयारी भइरहेको छ। पार्टी एकता वा सहकार्यको औपचारिक घोषणा गर्ने लक्ष्यसहित दुवै नेताका सहकर्मीहरू सक्रिय रूपमा सहमतिको विस्तृत खाका तयार पारिरहेका छन्। यसका लागि असीम शाह र कुमार बेनले समन्वय गरिरहेका छन्। छलफलमा नयाँ वा एकीकृत पार्टीको […]
ओलीले बोलाए बहस, बालेन “हत्यारासँग एउटै मञ्चमा उभिन्न”
काठमाडौं। निर्वाचन नजिकिँदै जाँदा प्रमुख दलका नेताहरू बीच सार्वजनिक बहस (पब्लिक डिबेट) गर्ने विषयले राजनीतिक वातावरण तातेको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेन्डा, विगतका काम र भविष्यको रोडम्यापका आधारमा पारदर्शी बहस गर्न आफू तयार रहेको घोषणा गरेका छन्। उनले प्रधानमन्त्रीका उम्मेदवार बनेका सबै दलका नेताहरूलाई एउटै मञ्चमा ल्याउन आयोजकहरूलाई आग्रहसमेत गरेका […]
कवाड व्यवसायीले महानगर कार्यालय घेरे, मेयर बालेन माथि गुण्डागर्दीको आरोप
काठमाडौं : कवाड व्यवसायीहरूले काठमाडौं महानगरपालिका विरुद्ध फेरि विरोध प्रदर्शन गरेका छन्। कवाड व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा व्यवसायीहरू बुधबार भृकुटीमण्डपमा भेला भई जुलुससहित कमलादी स्थित महानगरपालिका कार्यालयतर्फ गएर घेराउ गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले मेयर बालेन्द्र साह माथि कवाड व्यवसायीप्रति गुण्डागर्दी गरेको आरोप लगाउँदै विरोधका ब्यानर र प्लेकार्ड बोकेका थिए। उनीहरूले ‘कवाड व्यवसायीको श्रमको सम्मान […]





