सम्बन्धित समाचार:
रवि लामिछाने मुद्दा: शर्मा-मुसलमान इजलासमा आज सुनुवाइ
काठमाडौ। रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको निर्णय विरुद्ध परेको रिट माथि आज सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतमा दर्ता भएको उक्त रिटको सुनुवाइ न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा तोकिएको छ। महान्यायाधिवक्ता कार्यालय ले गत पुस ३० गते लामिछाने विरुद्ध विभिन्न जिल्ला अदालतमा दायर मुद्दाहरूमा […]
कारागार बाट निस्किएका रविबारे रास्वपाको स्पष्टीकरण
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको नख्खु कारागारबाट भदौ २४ गते भएको रिहाइ बारे प्रष्ट पार्दै प्रशासन कै आग्रहका कारण उनलाई बाहिर ल्याउनुपरेको बताएको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकपछि सह–प्रवक्ता प्रतिभा रावलले सञ्चारकर्मीहरूलाई जानकारी दिँदै भनिन्, “त्यो दिन कारागार प्रशासनले सभापति लामिछानेको सुरक्षा सम्बन्धी चिन्ता व्यक्त […]
रास्वपाद्वारा संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिहरूका लागि आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले दुई संयुक्त समितिसहित १० वटा एकल समितिका सभापतिका लागि उम्मेदवार तय गरेको हो। बैठकले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष दललाई दिने निर्णय पनि गरेको छ। संसदीय समितिहरूको निर्वाचन शुक्रबार हुने कार्यतालिका छ भने आज […]





