भक्तपुर।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ कार्य अन्तिम चरणमा पुगेको छ।
जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२ देखि १५ लाखसम्म मतपत्र छापिँदै आएको र आइतबार सम्म सबै मतपत्र छपाइ सम्पन्न हुने जानकारी दिएका छन्।




