सम्बन्धित समाचार:
एमाले ले सार्वजनिक गर्यो हारका २० कारण
काठमाडौँ। नेकपा एमाले ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा व्यहोरेको हारको मुख्य कारण नयाँ पुस्ता (जेन-जी) को उदय र उनीहरूको बदलिँदो सोचलाई मानेको छ। बुधबार बसेको जनसंगठनहरूको बैठकमा पार्टीका महासचिव शंकर पोखरेल ले प्रस्तुत गरेको विश्लेषणमा समकालीन राजनीतिमा युवापुस्ताको प्रभावले शक्ति सन्तुलन नै परिवर्तन गरिरहेको उल्लेख गरिएको छ। बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार परम्परागत दलहरूले भोगेको चुनौती […]
टप एण्ड टी–२० सिरिज नेपाललाई मेलबर्न स्टार्सले १७६ रनकाे लक्ष्य
अस्ट्रेलिया:अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पनि बलियो लक्ष्य पाएको छ। मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई जितका लागि १७६ रनको चुनौती दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विकेट गुमाउँदै १७५ रन जोड्यो। टोलीका लागि ब्लेक म्याकडोनाल्डले ७४ तथा थोमस रोजर्सले ६५ रनको प्रभावशाली योगदान दिए। […]
टी–२० विश्वकप नेपाल ‘सी’ समूहमा, सबै खेल मुम्बईमै
काठमाडौं :आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटमा नेपाल समूह ‘सी’ मा परेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले मंगलबार सार्वजनिक गरेको तालिकाले नेपालको समूह र खेल तालिका स्पष्ट भएको हो। समूह ‘सी’ मा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन्। यस्तै, समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, […]





