सम्बन्धित समाचार:
कांग्रेसको संसद् विघटन विरुद्ध रिटमा कारण देखाऊ आदेश
काठमाडौ। प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार घिमिरेसहितले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंसिर २३ गते दायर भएको उक्त रिट बुधबार संवैधानिक इजलासमा सुनुवाइका लागि परेको थियो। रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री सुशीला कार्की, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाइएको छ। कांग्रेसले […]
जेन जी सहिदकी आमा रचना खतिवडा रास्वपाको समानुपातिक सांसद
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जेन जी आन्दोलनका सहिद रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्रीलाई समानुपातिक सांसदको सूचीमा समावेश गरेको छ। पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको ५७ जनाको समानुपातिक सूचीमा उनको नाम पनि रहेकाे छ। खस-आर्य महिला क्लस्टरबाट कुल १६ जना महिला रास्वपाबाट सांसद बन्नेछन्। महिलातर्फ रचना खतिवडासँगै समीक्षा बास्कोटा, प्रतिभा रावल, लिमा अधिकारी, विदुषी […]
सुदूरपश्चिममा एमालेका उम्मेदवार टुंगो, कुन जिल्लाबाट को?
काठमाडौ। आगामी निर्वाचनका लागि नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट उम्मेदवार चयन गरेको छ। पार्टीले प्रदेशका नौ वटै जिल्लामा प्रतिनिधित्व गर्ने उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो। कुन जिल्लाबाट को? कैलाली कैलाली–१ : द्वारिका न्यौपाने कैलाली–२ : सूर्यबहादुर थापा कैलाली–३ : गौरीशंकर चौधरी कैलाली–४ : लेखराज भट्ट कैलाली–५ : यज्ञराज ढुङ्गाना कञ्चनपुर कञ्चनपुर–१ : कमला […]





