सम्बन्धित समाचार:
केन्द्रीय सदस्यले घण्टीमा भोट हाले, तीनलाई कारबाही गर्ने: प्रचण्ड
काठमाडौ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीका केन्द्रीय सदस्यहरूले घण्टीमा भोट हालेको रिपोर्ट आएको बताएका छन्। बिहीबार जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उनले पार्टी पुनर्गठनको प्रक्रिया यहीँबाट सुरु हुने स्पष्ट पारेका छन्। प्रचण्डले भने, “झन्डै ५० प्रतिशतले घण्टीमा भोट हालेको रिपोर्ट छ। सबभन्दा बढी जनवर्गीय सङ्गठनका केन्द्रीय नेताहरू यसमा समावेश छन्। कोले भोट हालेन र […]
सुदूरपश्चिममा ‘जीवनाशक विषादी व्यवस्थापन ऐन’ ल्याउने तयारी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कृषिमा अनियन्त्रित रूपमा प्रयोग हुँदै आएका जीवनाशक विषादीलाई नियन्त्रण गर्न विशेष कानुन ल्याउने तयारी गरेको छ। यसै उद्देश्यका लागि प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी विधेयक’ दर्ता भइसकेको छ। प्रदेश सरकारले ल्याउन लागेको ऐनले विषादीको बिक्रीवितरण, भण्डारण, पैठारी, व्यावसायिक प्रयोगदेखि छर्काइसम्मलाई व्यवस्थित गर्नेछ। यसले मानव स्वास्थ्य, पशुपक्षी तथा वातावरणमा […]
फागुन २१ गते हुने निर्वाचनका लागि योग्य मतदाता संख्या सार्बजनिक
काठमाडौ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ। फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ। कुल मतदातामध्य ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० जना अन्य […]





