सम्बन्धित समाचार:
५ लाख रुपैयाँ सहित कांग्रेस कार्यकर्ता पक्राउ
काठमाडौ। नेपाली काङ्ग्रेसका एक कार्यकर्ता ५ लाख रुपैयाँ सहित पक्राउ परेका छन्। मुस्ताङबाट लोमान्थाङ गाउँपालिकाको चराङ क्षेत्रमा रकम वितरण गर्न लगिदै गरेको अवस्थामा प्रहरीले ती कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा लोमान्थाङ-५ का पूर्व वडाध्यक्ष रहेको बताइएको छ। प्रहरीका अनुसार ग १ च ६५७४ नम्बरको गाडीबाट ५ लाख रुपैयाँ नगद तथा पार्टीका झण्डा लगायतका […]
चीन भ्रमणमा प्रधानमन्त्री ओली–मोदीबीच भेटवार्ता नहुने
काठमाडौं : चीनको पाँच दिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको भ्रमण तालिकामा मोदीसँगको औपचारिक भेटवार्ता समावेश छैन। प्रधानमन्त्री ओली शनिबार चीन पुगेका हुन्। उनी तियानजिनमा सुरु भएको २५औं शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुँदैछन्। चीन आगमनकै दिन उनले चिनियाँ […]
रवि लामिछाने विरुद्ध उजुरी दिने जैसी स्वयं सहकारी ठगी प्रकरणमा पक्राउ
पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी दिएका मुख्य व्यक्ति कृष्ण जैसी स्वयं सहकारी ठगी आरोपमा पक्राउ परेका छन्। कास्की प्रहरीले जैसीलाई धनुष सहकारी मा करिब ८२ लाख रुपैयाँ अपचलन गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी माथि सहकारीको रकम दुरुपयोग, फर्जी ब्याज प्रविष्टि तथा मिटर […]





