सम्बन्धित समाचार:
नेपाल प्रिमियर लिगबाट क्यानलाई करिब साढे २ करोड नाफा
काठमाडौं :नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणबाट करिब साढे २ करोड रुपैयाँ नाफा कमाएको छ। क्यानले बिहीबार सम्पन्न बोर्ड बैठकपछि जारी गरेको प्रेस विज्ञप्तिअनुसार एनपीएलको पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख रुपैयाँ र कुल खर्च २० करोड १५ लाख रुपैयाँ भएको छ। यस अनुसार ७ करोड ५३ लाख रुपैयाँ […]
वैशाख देखि खनिएको शंखमुल–गणेशमार्ग सडक अझै अलपत्र
काठमाडौं – काठमाडौं महानगरपालिका–३१ अन्तर्गत शंखमुल गणेशमार्गको सडक वैशाख देखि खनिएको भए पनि महिनौं बित्दा पनि मर्मत नहुँदा स्थानीयवासी आक्रोशित भएका छन्। स्थानीयहरूका अनुसार सडकको मर्मतमा वडा र ठेकेदार कम्पनी दुबै पक्षले लापरबाही गरेको छ। खनेको सडक वर्षायाममा हिलाम्मे र धुलो मौसममा धुलाम्य हुने भएकाले दैनिक आवतजावतमा असुविधा भइरहेको गुनासो छ। सडक तत्काल मर्मत गर्नुपर्ने […]
अछाममा छाउपडीका कारण दुःखद घटना : ७ वर्षीया बालिका सहित दुईको मृत्यु
अछाम : अछाममा महिनावारीका कारण घर बाहिर बस्न बाध्य दुई महिलामध्ये एक र साथमा भएकी सात वर्षीया बालिकाको ढुंगा खस्दा मृत्यु भएको छ। पञ्चदेवल विनायक नगरपालिका–८ बरालाको सेरापानी स्थित चुरेखोली टोलमा बुधबार राति भएको घटनामा एक महिला गम्भीर घाइते भएकी छन्। प्रहरीका अनुसार मृतकमध्ये २८ वर्षीया निम खनाल र ७ वर्षीया कविता भण्डारीको घटनास्थलमै ज्यान […]





