सम्बन्धित समाचार:
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि अभिमुखीकरण तालिम अब सरकारले सञ्चालन गर्ने
काठमाडौ। वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको लागि विदेश प्रस्थानअघि दिइने अभिमुखीकरण तालिम अब सरकारले नै संचालन गर्ने भएको छ। पहिले निश्चित संस्थाहरू मार्फत सञ्चालन हुँदै आएको यो तालिम अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अनलाइन माध्यमबाट सञ्चालन गर्ने तयारी अगाडि बढाएको छ सेयर गर्नुहोस् :
रास्वपामा समानुपातिक उम्मेदवारी आह्वान, यस्ता छन मापदण्ड
काठमाडौँ:राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ उम्मेदवारी आह्वान गरेको छ। चितवनको सौराहामा सम्पन्न दुईदिने विस्तारित बैठकले उम्मेदवार छनोटका लागि रूपरेखा तयार गर्दै आजैदेखि आवेदन खुला गर्ने निर्णय गरेको हो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता मनिष झाका अनुसार सहमहामन्त्री विपिन कुमार आचार्यले तयार पारेको रूपरेखा अनुसार […]
एनपीएल फाइनल आज, विजेतालाई १ करोड १० लाख, कारदेखि बाइक सम्म
काठमाडाै : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनल खेल आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय स्टेडियममा सुदूरपश्चिम रोएल्स र लुम्बिनी लायन्सबीच हुँदैछ। सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनल पुगेको हो भने लुम्बिनी पहिलो पटक फाइनल खेलेको हो। यस पटक एनपीएलले नयाँ च्याम्पियन पाउने पक्का भएको छ।विजेता टिमले १ करोड १० लाख र उपविजेताले ५१ लाख […]





