सम्बन्धित समाचार:
सुनिल लम्साल बने भौतिक पुर्वाधार मन्त्री
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल लम्साल लाई भौतिक पूर्वाधार मन्त्री बनाएको छ। उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा आजै शपथ लिनेछन्। सेयर गर्नुहोस् :
सुदूरपश्चिममा १६ सिटका लागि २१० जनाको उम्मेदवारी
धनगढी। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका १६ निर्वाचन क्षेत्रमा कुल २१० जनाले उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा धेरै उम्मेदवार कैलाली जिल्लामा छन्, जहाँ पाँचै निर्वाचन क्षेत्रमा गरी उल्लेख्य संख्यामा मनोनयन परेको छ। कुल १७ लाख १६ हजार ६६० मतदाता रहेको सुदूरपश्चिममा प्रमुख राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवारहरूको पनि […]
वारि अभाव र सीमापारि कालोबजारी
बर्दिया : गुलरिया -३ का किसान प्रमोदकुमार यादव र अन्य कृषकहरू धान रोपाइँ सके पनि आवश्यक मल नपाउँदा चिन्तित भएका छन्। नगर क्षेत्रका सहकारी तथा डिपोहरूमा मल खोजे पनि उपलब्ध नभएको स्थानीयले गुनासो गरेका छन्। यादवका अनुसार, “पछिल्लो वर्ष नेपालमा मल नपाउँदा भारतबाट ल्याएर गुजारा चलाउनुपर्थ्यो। यस वर्ष भारतीय बजारमा मलको मूल्य अत्यधिक महँगो भएकाले […]





