सम्बन्धित समाचार:
नेपाल आउने पर्यटकको औसत बसाइ १३.३ दिन, दैनिक खर्च घट्यो
काठमाडौं : गत आर्थिक वर्ष २०८१/८२ मा नेपाल आउने पर्यटकको औसत बसाइ अवधि १३.३ दिन पुगेको छ, जुन अघिल्लो वर्षको १३.२ दिनभन्दा अलिकति बढी हो। पर्यटन विभागका तथ्यांक अनुसार गत आवमा नेपालमा ११ लाख २८ हजार पर्यटक आएका छन्, जुन २०८०/८१ को ११ लाख १७ हजारभन्दा सामान्य वृद्धि हो। सरकारले १६ लाख पर्यटकको लक्ष्य राखेको […]
खप्तडछान्ना गाउँपालिकाका पूर्वअध्यक्ष रोकाया सहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर
बझाङ। बझाङको खप्तडछान्ना गाउँपालिकामा नक्कली योजना बनाएर रकम भुक्तानी गरेको अभियोगमा गाउँपालिकाका तत्कालीन अध्यक्ष बर्क बहादुर रोकायासहित ६ जना विशेष अदालतबाट दोषी ठहर भएका छन्। सिम्लका घट्ट सिँचाइ कुलो निर्माणका नाममा योजना नै नभएको स्थानमा सम्झौता, अनुगमन र भुक्तानी प्रक्रिया अघि बढाई भ्रष्टाचार गरिएको अदालतको ठहर छ। दोषी ठहर हुनेमा पूर्वअध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, […]
३० दिनभित्र न्यूनतम समर्थन मूल्य निर्धारण, २५ दिनमै किसानलाई भुक्तानी अनिवार्य
काठमाडौं। सरकारले प्रमुख खाद्यान्न बालीको न्यूनतम समर्थन मूल्य ३० दिनभित्र निर्धारण गर्ने प्रक्रिया सुरु गर्ने भएको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यक्रमअन्तर्गत किसानलाई बजारको अनियन्त्रित उतारचढाव बाट जोगाउन यस्तो व्यवस्था गर्न लागिएको हो। सरकारले कृषकले उत्पादन गरेको कृषि उपज खरिद गर्दा अधिकतम २५ दिनभित्र भुक्तानी अनिवार्य गर्ने व्यवस्था लागू […]





