सम्बन्धित समाचार:
प्रसाईंको प्रहार लिङ्देन माथि ‘भारतबाट गाडी चोरेर ल्याउने तिमी
काठमाडौं : मेडिकल व्यवसायी तथा हालै राजनीतिक दल खोल्ने घोषणा गरेका दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि तीव्र प्रहार गरेका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लिङ्देनप्रति लक्षित गर्दै भने, “तिमीजस्तो भारतबाट गाडी चोरेर ल्याएर बेच्ने सन्तान म होइन।” चैत १५ गते तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको आन्दोलन हिंसात्मक बनेपछि आफूलाई दोष थोपरेको भन्दै प्रसाईंले लिङ्देनलगायत […]
संसदीय सुनुवाइ समिति गठन भएको छ, कुन समितिमा को?
काठमाडौ। संसदीय सुनुवाइ समिति गठन भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय सुनुवाई समिति गठनको प्रस्ताव प्रस्तुत गरेका हुन् । यि हुन १० वटा विषयगत समितिको नामावली सेयर गर्नुहोस् :
देउवा विशेष महाधिवेशनमा नजाने
काठमाडौं। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष महाधिवेशनमा सहभागी नहुने भएका छन। सभापतिका स्वकीय सचिव भानु देउवाका अनुसार सामाजिक सञ्जालमा देउवा भृकुटीमण्डप जाने भन्ने गलत सूचना फैलाइएको भन्दै त्यसको खण्डन गरेका हुन। सचिवालयले सभापति देउवा उक्त कार्यक्रममा जाने कुनै कार्यक्रम नरहेको जनाएको छ। सेयर गर्नुहोस् :





