सम्बन्धित समाचार:
गृहमन्त्री लेखक: “आमाको नामबाट पनि सन्तानलाई नागरिकता दिने व्यवस्था आवश्यक”
काठमाडौं : गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन संशोधनको प्रस्ताव गरिएको स्पष्ट गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बोल्दै उनले संविधानले आमा र बाबु दुवैको नामबाट नागरिकता दिने प्रावधान भए पनि व्यवहारमा कार्यान्वयन नहुँदा धेरैलाई नागरिकता बिहीन बन्नुपर्ने अवस्था आएको बताए। उनका अनुसार बाबु […]
सुनिल लम्साल बने भौतिक पुर्वाधार मन्त्री
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल लम्साल लाई भौतिक पूर्वाधार मन्त्री बनाएको छ। उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा आजै शपथ लिनेछन्। सेयर गर्नुहोस् :
चुनाव नजिकिँदै: उम्मेदवारी फिर्ता, अन्तिम नामावली र चुनाव चिह्न आजै
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब ४१ दिन मात्र बाँकी रहेको छ। निर्वाचन तालिका अनुसार आज उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिह्न वितरण गर्ने प्रक्रिया पूरा हुँदैछ। आज बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ भने दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यसपछि अपराह्न […]





