सम्बन्धित समाचार:
रास्वपा र विवेकशील साझाबीच एकता समझदारी
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता गर्ने समझदारी बनेको छ। दुई पार्टीका उच्चस्तरीय नेताहरू बीच भएको संवादपछि सहमति जुटेको रास्वपाका नेता तथा सचिवालय सदस्य शिशिर खनालले जानकारी दिएका छन्। खनालका अनुसार दुवै पार्टीले एकता प्रक्रियालाई औपचारिक रूपमा अघि बढाउने निर्णय गरिसकेका छन्। एकता सम्बन्धी औपचारिक घोषणा आगामी आइतबार राष्ट्रिय सभागृहमा […]
कैलालीमा सामाजिक सुरक्षा भत्तामा ठूलो अनियमितता वडाध्यक्षसहित विशेष अदालतमा मुद्दा
काठमाडौं : कैलाली जिल्लाको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा व्यापक भ्रष्टाचार भएको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सो प्रकरणमा वडाध्यक्ष खकेन्द्र भण्डारीसहित आठ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आयोगका अनुसार मृतक लाभग्राहीहरूको नाममा समेत भत्ता वितरण गरिएको एउटै नागरिकताको आधारमा दोहोरो लाभग्राही बनाएर रकम निकासा गरिएको नवीकरण नगरिएका लाभग्राहीहरूको […]
सुकुमबासी बस्ती हटाउने विषयमा बोले बालेन
काठमाडौँ। सरकारले शनिबार बिहानदेखि काठमाडौँका नदीकिनारमा रहेका सुकुमबासी बस्तीहरू हटाउने अभियान सुरु गरेको छ। वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउन लागिएको भन्दै प्रभावित बासिन्दाहरू आक्रोशित बनेका छन्। सरकारको उक्त निर्णयविरुद्ध स्थानीयहरूले उचित बसोबासको व्यवस्था बिना विस्थापन गर्न नहुने भन्दै विरोध जनाइरहेका छन्। वर्षौँदेखि नदी किनारमा बसोबास गर्दै आएका उनीहरू हरेक वर्ष बाढीको जोखिम झेल्दै आएका छन्। […]





