सम्बन्धित समाचार:
पर्यटन मन्त्री बने कास्कीका गनेश पौडेल
काठमाडौ। गनेश पौडेल लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ। पौडेल कास्की-१ बाट निर्वाचित सांसद हुन। सेयर गर्नुहोस् :
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
काठमाडौं:प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातावादको आरोप लागेपछि नेपाल जेनजी फ्रन्टले तीव्र आपत्ति जनाउँदै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। श्रेष्ठले आफ्नै श्रीमती सहितका परिवारका सदस्यलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको समाचार सार्वजनिक भएपछि जेनजी फ्रन्टले विज्ञप्ति जारी गर्दै विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। फ्रन्टद्वारा जारी विज्ञप्तिमा राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो […]
रास्वपाले झापाको पाँच वटै क्षेत्रको उम्मेदवार टुंग्यायो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाका पाँचै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नं. १ मा निशा डाँगी, २ मा इन्दिरा राना, ३ मा प्रकाश पाठक, ४ मा शम्भु ढकाल र ५ मा बालेन्द्र शाह (बालेन)लाई टिकट दिइएको छ। काठमाडौं महानगरको मेयर पदबाट राजीनामा दिएका बालेन झापा–५ बाट उम्मेदवार बनेका हुन्। इन्दिरा […]





