सम्बन्धित समाचार:
एकताको साँचो अर्थ कसैलाई समाप्त पार्नु होइन
काठमाडौ। ऊर्जामन्त्री कुलमान घिसिङले एकताको सही अर्थ कसैलाई समाप्त गर्नु नभई सबैको अस्तित्व स्वीकार गर्दै सम्मानपूर्वक अघि बढ्नु भएको बताएका छन्। शनिबार काठमाडौंको बौद्धमा आयोजित उज्यालो नेपाल पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले जनताको चाहना नयाँ राजनीतिक शक्तिहरू अहङ्कार त्यागेर साझा उद्देश्यका लागि एकजुट होऊन् भन्ने रहेको उल्लेख गरे। घिसिङले देश अब पुरानै ढर्राबाट अघि […]
बालबालिका कसुर मुद्दा: रेखा शर्मा थुना मुक्त
काठमाडौ। बालबालिकासम्बन्धी कसुर मुद्दामा पक्राउ परेकी पूर्व प्रदेश सांसद रेखा शर्मालाई काठमाडौ जिल्ला अदालतले थुनामुक्त गर्दै बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार शर्मालाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको ठहर गर्दै यस्तो आदेश जारी गरेको हो। म्याद थपका लागि अदालतमा उपस्थित गराइएकी शर्मा माथि एक नाबालकलाई यातना दिई दास बनाएको […]
प्रधानमन्त्री ओली चीनमा जाने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली चीनको तिआन्जिन शहरमा हुने सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन जाने भएका छन्। उनी चीनको निमन्त्रणा बुधबार प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री ओली सानो प्रतिनिधिमण्डल लिएर सम्मेलनमा जाने तयारीमा छन्। उनले सम्मेलनको क्रममा राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम […]





