सम्बन्धित समाचार:
नेपाल सहभागी हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित
काठमाडौ। नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालमा आयोजना हुने भनिएको त्रिकोणात्मक एकदिवसीय सिरिज तत्कालका लागि स्थगित भएको छ। क्यानले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै प्रतियोगिता स्थगित गरिएको उल्लेख गरेको छ। सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मा फागुन २६ देखि चैत ६ गतेसम्म सञ्चालन हुने तालिका […]
यस्तो बन्यो एमालेको पदाधिकारी नयाँ टीम
काठमाडौँ। नेकपा एमालेको पदाधिकारी निर्वाचनमा अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा पदाधिकारीका १९ पदमध्ये दुई जनाबाहेक १७ जना ओली पक्षका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा ‘बादल’, गोकर्णराज विष्ट र रघुजी पन्त निर्वाचित भएका छन्।उपमहासचिवमा लेखराज भट्ट, योगेश भट्टराई र रघुवीर महासेठ […]
जेनजी आन्दोलन, आयोगले आगामी साता लेखक र ओलीसँग बयान लिने
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका दमन र विध्वंशका घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले आगामी साता तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने तयारी गरिरहेको छ। आयोगले यसअघि सुरक्षा निकायका उच्च अधिकारीहरूबाट बयान लिइसकेको छ। तीन महिनाको म्यादसहित गठन गरिएको आयोगले अझै […]





