सम्बन्धित समाचार:
एमालेले टुंग्यायो समानुपातिक सांसदका १६ नाम
काठमाडौ। नेकपा एमालेले समानुपातिक तर्फका सांसदहरूको नाम टुंगो लगाएको छ। शनिबार भक्तपुरको गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले समानुपातिक सांसदका लागि १६ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो। पार्टीले बन्दसूचीमा रहेका उम्मेदवारहरू मध्ये बाट विभिन्न क्लस्टरका आधारमा नाम छनोट गरेको जनाएको छ। उपमहासचिव लेखराज भट्टका अनुसार आदिवासी/जनजाति क्लस्टर बाट चार […]
सरकारले तोक्याे नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर
काठमाडौँ : सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोगको लागि उपभोग दस्तुर निर्धारण गरेको छ। मन्त्रिपरिषद् साउन २६ गते बसेको बैठकले विभिन्न सवारीसाधनका लागि फरक दर तोकेको हो। सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भने, कार र भ्यानका लागि काठमाडौँ आउँदा रु ६५ र जाँदा रु ६० दस्तुर लाग्ने छ। त्यसैगरी, मिनी बस […]
रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण, १० लाखभन्दा कम खर्च
काठमाडौ। चितवन-२ बाट प्रतिनिधि सभामा निर्वाचित रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन्। उनले चुनावमा कुल ९ लाख ८९ हजार ९ सय ८७ रुपैयाँ खर्च भएको बताएका छन्। उम्मेदवारी दर्तामा १० हजार रुपैयाँ, नमूना मतपत्र छपाइमा ६८ हजार १ सय ६१ रुपैयाँ र यातायात तथा इन्धनमा २ लाख ९५ हजार रुपैयाँ खर्च भएको […]




