सम्बन्धित समाचार:
बालेनसँगको भेटवार्ताबारे यस्तो भन्छन् रवि लामिछाने
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग भएको भेटवार्ताबारे प्रष्टीकरण दिएका छन्। मंगलबार चितवन अदालतमा तारेख लिन पुगेका क्रममा उनले सञ्चारकर्मीलाई भेटवार्ता देशमा परिवर्तन चाहने नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयासको हिस्सा भएको बताएका छन। संचार माध्यममा आएको बालेन शाहलाई प्रधानमन्त्रीको साझा उम्मेदवारबारे चर्चा अहिले नै […]
दशरथ रंगशाला अझै अन्तर्राष्ट्रिय खेलका लागि अयोग्य
काठमाडौं : फुटबलका लागि नेपालको मुख्य मैदान दशरथ रंगशालालाई एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले पुनः अन्तर्राष्ट्रिय खेल आयोजनाका लागि अयोग्य ठहर गरेको छ। नेपाली राष्ट्रिय पुरुष टोलीले यही अक्टोबर १४ र नोभेम्बर १८ मा एएफसी एसियन कप छनोटको खेल दशरथ रंगशालामै खेल्ने तालिका थियो। तर एएफसीको निरीक्षणपछि मैदानको अवस्था, सुरक्षा प्रबन्ध र आवश्यक सुविधा अपर्याप्त […]
प्रभु बैंक र न्युरो हस्पिटल बीच ग्राहक र कर्मचारीका लागि विशेष छुट सम्झौता
काठमाडौं : प्रभु बैंक र बबरमहलस्थित अन्नपूर्ण न्युरो हस्पिटलबीच बैंकका ग्राहक र कर्मचारीलाई हस्पिटलका सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतापत्रमा न्युरो हस्पिटलका मेडिकल प्रशासक डा. शरद गजुरेल र मार्केटिङ म्यानेजर प्रेमकुमार दाहाल तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन्। यस सम्झौताअन्तर्गत प्रभु बैंकका […]





