सम्बन्धित समाचार:
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूमि
काठमाडौं : गृहमन्त्री रमेश लेखकले नेपालको सीमाना विषयमा सरकार स्पष्ट रहेको बताएका छन्। उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएकाले यसमा छिमेकी राष्ट्रहरूले चित्त दुखाउन नपर्ने बताएका हुन्। वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “हामीले हाम्रो भूमिलाई हाम्रो भनेर बोल्दा भारत वा चीनसँग सम्बन्ध बिग्रिनुपर्ने कुनै कारण छैन। त्यो भूमि नेपालको हो भन्ने हाम्रो […]
कांग्रेसले हत्या अभियोग लागेका देवेन्द्र यादवलाई एक दिनमै सदस्यता खारेज गर्यो
काठमाडौं : नेपाली कांग्रेसले लोकतान्त्रिक समाजवादी पार्टीका पूर्वमहामन्त्री देवेन्द्र यादवलाई सदस्यता दिएकै एक दिनमै खारेज गरेको छ। यादवमाथि व्यक्ति हत्या अभियोग लागेकाले पार्टीले यस्तो निर्णय गरेको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, बिहीबार बिहान सभापति शेरबहादुर देउवा र महामन्त्री विश्वप्रकाश शर्मा राजनीतिक छलफलमा व्यस्त रहँदा पार्टीका केही सदस्यहरूले महोत्तरीका यादवलाई कार्यकक्षभित्र प्रवेश गराएर सदस्यता प्रदान गर्न […]
नेपाली कांग्रेसको समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नभएपछि सर्वोच्चमा रिट
काठमाडौ। नेपाली कांग्रेसकी नेतृ विद्यादेवी तिमिल्सेनाले समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित नगरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी छन्। उनको रिट आउँदो चैत २५ गते प्रारम्भिक सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकिएको छ। समानुपातिक सूचीमा खस आर्य महिला क्लस्टरबाट पहिलो सूचीमा रहेकी तिमिल्सेनालाई हटाएर पुरुषबाट सूचीको सातौँ नम्बरमा रहेका कालिबहादुर सहकारीलाई […]





