काठमाडौ। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद निर्वाचित भएको घोषणा गरेको छ। विभिन्न ६ दलले बन्दसूची र प्राप्त सिटका आधारमा नाम पठाएपछि आयोगले सूची सार्वजनिक गरेको हो।
दल अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, एमालेबाट १६ जना, नेकपाबाट ९ जना तथा श्रम संस्कृति पार्टी र राप्रपाबाट ४-४ जना सांसद निर्वाचित भएका छन।
पूरा सूचि यहाँ: https://drive.google.com/file/d/1Adk2b0NQXtmTfgG7ZLTG06fbS9lGMV3Y/view?usp=sharing





